काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत प्रदेशतर्फका उम्मेदवारको बन्द सूची सार्वजनिक गरेको छ।
प्रदेशसभाको समानुपातिक सूची आयोगले आज बिहान सार्वजनिक गरेको हो।
निर्वाचन आयोगले सार्वजनिक गर्यो प्रदेशसभातर्फका समानुपातिक उम्मेदवारको सूची:
प्रकाशित मिति : २३ आश्विन २०७९, आइतबार ८ : ४८ बजे
प्रतिक्रिया