‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं २०७९ असोज २१ शुक्रबार, ई.सं.२०२२ अक्टोबर ७ तारिख, नेपाल संवत् ११४२
नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु
आश्विन शुक्लपक्ष द्वादशी तिथि, ०६ः५० बजे उप्रान्त त्रयोदशी
शतभिषा  – नक्षत्र    
गण्ड – योग
वालवा – करण 
आनन्दादि योगमा सौम्य योग
आज चन्द्रमा कुम्भ राशिमा भ्रमण गर्नेछन् । 
आज बिहान १०ः३० बजेदेखि मध्याह्न १२ः०० बजेसम्म राहुकाल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभकार्यको थालनी नगर्नुहोला ।
काठमाडौंमा सूर्योदय बिहान ६ः०० बजे भयो भने  सूर्यास्त साँझ ५ः४२ मा हुने छ ।
 

प्रकाशित मिति : २१ आश्विन २०७९, शुक्रबार  ७ : ०७ बजे