सन्दिप लामिछाने पक्राऊ

काठमाडौं – नेपाली त्रिकेटका पुर्व कप्तान सन्दिप लामिछाने पक्राउ परेका छन ।

कतार एवरवेजवाट स्वदेश फर्केका लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलवाट पक्राउ परेका हुन । नावालिगा माथी यौन दुव्र्यव्याहार र वलात्कारको आरोप लागेका पुर्व कप्तान लामिछाने फरार रहदैँ आएका थिए । 

पक्राउ परे लगत्तै उनी माथीको अनुसन्धान सुरु हुने प्रहरीले जनाएको छ । 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ११ : २५ बजे