‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं २०७९ असोज २० बिहीबार, ई.सं.२०२२ अक्टोबर ६ तारिख, नेपाल संवत् ११४२

नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु

आश्विन शुक्ल पक्ष एकादशी तिथि, ०८ः५५ बजे उप्रान्त द्वादशी

धनिष्ठा   – नक्षत्र

धृति – योग, ६ः३४ बजेदेखि शूल, 

भद्रा – करण 

आनन्दादि योगमा श्रीवत्स योग

आज चन्द्रमा मकर राशिमा भ्रमण गर्नेछन् । 

आज दिउँसो १ः३० बजेदेखि ३ः०० बजेसम्म राहु काल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।

आज पापाङ्कुशा एकादशी व्रत, अन्नपूर्णा रथयात्राको दिन पनि परेको छ।

 काठमाडौंमा सूर्योदय बिहान ५ः५९ बजे भयो भने  सूर्यास्त साँझ ५ः४३

 

प्रकाशित मिति : २० आश्विन २०७९, बिहिबार  ८ : ४८ बजे