‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं २०७९ असोज १९ बुधवार, ई.सं.२०२२ अक्टोबर ५ तारिख, नेपाल संवत् ११४२

नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु

आश्विन शुक्ल पक्ष दशमी तिथि, ११ः११ बजे उप्रान्त एकादशी

श्रवण   – नक्षत्र

सुकर्मा – योग

गर – करण 

आनन्दादि योगमा छत्र योग

आज चन्द्रमा मकर राशिमा भ्रमण गर्नेछन् । 

आज मध्याह्न १२ बजेदेखि १ः३० बजेसम्म राहु काल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।

आज देवी विसर्जन, विजयादशमी तथा दशैँ टिकाको दिन परेको छ ।

 काठमाडौंमा सूर्योदय बिहान ५ः५८ बजे भयो भने  सूर्यास्त साँझ ५ः४५

 

प्रकाशित मिति : १९ आश्विन २०७९, बुधबार  ७ : २१ बजे