‘नेशनल डे कन्सर्ट’ सम्पन्न

आजको पात्रो

आज वि.सं २०७९ असोज १६ आइतबार, ई.सं.२०२२ अक्टोबर २ तारिख, नेपाल संवत् ११४२

नल नामक संवत्सर, सूर्य दक्षिणायन, शरद् ऋतु

आश्विन शुक्ल पक्ष सप्तमी तिथि

मूल – नक्षत्र

सौभाग्य– योग

गर – करण 

आनन्दादि योगमा सिद्धि योग

आज चन्द्रमा धनु राशिमा भ्रमण गर्नेछन् । 

आज अपराह्न ४ः३० बजेदेखि साँझ ६ः०० बजेसम्म राहु काल रहने भएकाले त्यस अवधिमा सम्भव भएसम्म कुनै पनि शुभ कार्यको थालनी नगर्नुहोला ।

आज फूलपाती भित्र्याउने दिन । त्यस्तै रवि सप्तमी, नवपत्रिका प्रवेश तथा रवि सप्तमीको दिन रहेको  छ।

 काठमाडौंमा सूर्योदय बिहान ५ः५७ बजे भयो भने  सूर्यास्त साँझ ५ः४७ बजे हुनेछ ।

 

प्रकाशित मिति : १६ आश्विन २०७९, आइतबार  ७ : ०३ बजे