आन्तरिक हवाई उडानमा अत्यधिक चाप

राष्ट्रपति भण्डारीद्वारा दुई वटा विधेयक प्रमाणीकरण

काठमाडौँ – राष्ट्रपति विद्यादेवी भण्डारीले २ वटा विधेयक प्रमाणीकरण गर्नुभएको छ ।

संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएका दुईवटा विधेयकहरू नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिनुभयो ।

राष्ट्रपति भण्डारीले  प्रमाणीकरण गर्नुभएको विधेयकहरू :
१ शहरी क्षेत्र एकीकृत सार्वजनिक यातायात व्यवस्थापन गर्ने सम्बन्धमा व्यावस्था गर्न बनेको विधेयक
२ कारागार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ४ : ३२ बजे