बढी भाडा लिने ३१ जना नियन्त्रणमा

थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो

आज मिति २०७९ आश्विन ९ गते आइतबार ।
(ई.सं.२०२२ सेप्टेम्बर २५ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः५४ बजे र सूर्यास्त साँझ ५ः५५ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः औँसीश्राद्ध, दर्शश्राद्ध, हलो÷निशि बार्ने दिन, पितृविसर्जन÷सोह्रश्राद्ध समाप्ति ।
पञ्चाङ्ग 
तिथिः    औँसी, राति ३ः२१ बजेदेखि प्रतिपदा 
नक्षत्रः    पूर्वाफाल्गुनी, बिहान ६ः०२ बजेदेखि उत्तराफाल्गुनी
योगः    शुभ, बिहान ११ः०४ बजेदेखि शुक्ल,    आनन्दादि योग – छत्र
करणः    चतुष्पथ, दिउँसो ३ः११ बजेदेखि नाग
अयनः    दक्षिणायन 
ऋतःु    वर्षा
पक्षः    आश्विन कृष्णपक्ष÷पितृपक्ष
चन्द्रमाः     सिंह राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः मीन राशि

 

प्रकाशित मिति : ९ आश्विन २०७९, आइतबार  ७ : १५ बजे