थप ५७ वटा हिमाल आरोहणका लागि खुला

आजको पात्रो  

आज मिति २०७९ आश्विन ८ गते शनिबार ।
(ई.सं.२०२२ सेप्टेम्बर २४ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः५३ बजे र सूर्यास्त साँझ ५ः५७ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः चतुर्दशीश्राद्ध, प्राणनाथजीको जन्मोत्सव ।
पञ्चाङ्ग 
तिथिः    चतुर्दशी, राति २६ः५२ बजेदेखि औँसी 
नक्षत्रः    पूर्वाफाल्गुनी, भोलि बिहान ६ः०२ बजेदेखि उत्तराफाल्गुनी
योगः    साध्य, बिहान ११ः३० बजेदेखि शुभ,आनन्दादि योग – लुम्ब
करणः    भद्रा, दिउँसो २ः४७ बजेदेखि शकुनि
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    आश्विन कृष्णपक्ष÷पितृपक्ष
चन्द्रमाः     सिंह राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः     मीन राशि

प्रकाशित मिति : ८ आश्विन २०७९, शनिबार  ७ : ०६ बजे