आज मिति २०७९ आश्विन ७ गते शुक्रबार ।
(ई.सं.२०२२ सेप्टेम्बर २३ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः५३ बजे र सूर्यास्त साँझ ५ः५८ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: मघाश्राद्ध, त्रयोदशीश्राद्ध, प्रदोषव्रत, कलियुगादि, जुम्लामा चन्दननाथको लिङ्गोत्थान÷ लिङ्गो ठड्याउने ।
पञ्चाङ्ग
तिथिः त्रयोदशी, राति १ः५४ बजेदेखि चतुर्दशी
नक्षत्रः मघा, राति २८ः३१ बजेदेखि पूर्वफाल्गुनी
योगः सिद्ध, बिहान ११ः३३ बजेदेखि साध्य, आनन्दादि योग – काण
करणः गर, दिउँसो १ः१४ बजेदेखि वणिज
अयनः दक्षिणायन
ऋतुः वर्षा
पक्षः आश्विन कृष्णपक्ष÷पितृपक्ष
चन्द्रमाः सिंह राशि
सूर्यः सिंह राशि
बृहस्पतिः मीन राशि
प्रकाशित मिति : ७ आश्विन २०७९, शुक्रबार ७ : ११ बजे
प्रतिक्रिया