राष्ट्रपतिद्वारा संविधान दिवसमा ९ सय ९८ जनालाई विभूषणको घोषणा (विवरणसहित)

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान दिवसका अवसरमा विभिन्न ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ । 

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार राष्ट्रपतिले ९ सय ९८ जनालाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको राष्ट्रपति कार्यालय द्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । 

 

 

प्रकाशित मिति : ३ आश्विन २०७९, सोमबार  ७ : ३८ बजे