काठमाडौं । गठबन्धन सरकारले निर्वाचनको मुखमा विश्व बैंकबाट ३५ अर्ब रुपैयाँ (२७५ मिलियन डलर) ऋण लिने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् वैठकले निर्णय गरेको सरकार प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
कार्कीका अनुसार यातायात तथा व्यापार आबद्धता अभिवृद्धि कार्यक्रमका लागि यो ऋण सहायता स्वीकृत गरिएको हो ।
प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार १ : ४७ बजे
प्रतिक्रिया