काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग सिफारिस समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारमा बस्न लागेको हो ।
जबराले बैठकमा समितिले तयार गरेका प्रश्नहरुको जवाफ दिनेछन् । समितिले तयार पारेको ४२ प्रश्नमध्ये जबराले अब ८ वटा प्रश्नको जवाफ दिन बाँकी छ । आज सबै प्रश्न सोधिसकने समितिको तयारी छ ।
प्रकाशित मिति : २८ भाद्र २०७९, मंगलबार १० : ४७ बजे
प्रतिक्रिया