साफ महिला च्याम्पियनशिपमा नेपाल र भुटानबीचको प्रतिस्पर्धा [तस्बिरहरू]

काठमाडौं – साफ महिला च्याम्पियनशिप फुटबलमा नेपालले सुखद सुरुवात गरेको छ । आज मंगलबार दशरथ रंगशालामा भएको उद्घाटन खेलमा भुटानलाई ४-० ले पराजित गर्दै सुखद सुरुवात गरेको छ ।

​​​​​​​

 

प्रकाशित मिति : २१ भाद्र २०७९, मंगलबार  १० : १७ बजे