एमाले उपाध्यक्ष थापालाई मातृ शोक

चितवन । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व गृहमन्त्री रामबहादुर थापा (बादल)लाई मातृ शोक परेको छ ।

उपाध्यक्ष थापाकी ९१ वर्षीया आमा नन्द मारी थापाको आइतबार बिहान ७ः०० बजे चितवनको क्षेत्रपुरस्थित निवासमा निधन उहाँको भएको पारिवारिक श्रोतले जनाएको छ । 

दीर्घ रोगका कारण उहाँ केही वर्षयता थला पर्नुभएको थियो ।

 

प्रकाशित मिति : १९ भाद्र २०७९, आइतबार  १० : ५० बजे