आजको पात्रो

आज मिति २०७९ भाद्र ७ गते मङ्गलबार ।
(ई.सं.२०२२ अगस्त २३ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः३८ बजे र सूर्यास्त साँझ ६ः३३ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस:अजा एकादशी व्रत ।
पञ्चाङ्ग 
तिथिः    एकादशी, बिहान ६ः०५ बजेपछि द्वादशी
नक्षत्रः    आद्र्रा, बिहान ११ः५२ बजेपछि पुनर्वसु 
योगः    सिद्धि, राति २ः४० बजेपछि व्यतीपात, आनन्दादि योग – चर
करणः    बालव, बिहान ६ः०५ बजेपछि कौलव
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र कृष्णपक्ष
चन्द्रमाः     मिथुन राशि
सूयर्ः     सिंह राशि
बृहस्पतिः मीन राशि

 

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलबार  ७ : ०३ बजे