‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

अन्डरग्राउण्ड पार्किङ दुरुपयोग रोक्दै महानगरपालिका (फाेटाे फिचर)

​​​​​​​​​​​​​​काठमाडौँ । अन्डरग्राउण्ड पार्किङ स्थल समेत व्यापारिक प्रयोजनमा प्रयोग भएको फेला परेपछि काठमाडौं महानगरपालिकाले केही समयअघि त्यस्तो नगर्न आग्रह गरेको थियो ।

महानगरको आग्रह अटेर गर्ने नयाँ बानेश्वर क्षेत्रका व्यापारिक स्थलका अन्डरग्राउण्ड पार्किङ स्थलमा सञ्चालन भएका पसल कवल भत्काउँदै महानगरका कर्मचारी तथा महानगर प्रहरीहरू ।

 ​​​​​​​

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार  १ : ५९ बजे