आजको पात्रो

आज मिति २०७९ भाद्र ४ गते शनिबार ।
(ई.सं.२०२२ अगस्त २० तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः३७ बजे र सूर्यास्त साँझ ६ः३६ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस:  श्रीकृष्ण रथयात्रा, विराटनगर श्रीराधाकृष्ण यात्रा, डोटी सिलगढी मष्टजाँत, पाल्पा तानसेन नारायणी रणउजिरेश्वरी भगवती यात्रा, गूँगा नवमी, लपु भीमयात्रा, रामेछाप चिसापानी हिलेजात्रा ।
पञ्चाङ्ग 
तिथिः    नवमी, राति २६ः२८ बजेपछि दशमी
नक्षत्रः    रोहिणी, भोलि बिहान ६ः५९ बजेपछि मृगशिरा 
योगः    व्याघात, राति १ः०८ बजेपछि हर्षण आनन्दादि योग – श्रीवत्स
करणः    तैतिल, दिउँसो १ः४६ बजेपछि गर 
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र कृष्णपक्ष
चन्द्रमाः     वृष राशि
सूर्यः     सिंह राशि
बृहस्पतिः मीन राशि

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार  ७ : ११ बजे