प्रधानमन्त्री देउवा र प्रचण्डले फेरे  पिएसओ 

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का पिएसओ फेरिएका छन् । 

प्रधानमन्त्री देउवाको पिएसओमा प्रतितसिंह राठौर खटिएका छन्  भने 
त्यस्तै, प्रचण्डको पिएसओमा डिएसपी सिद्धराज न्यौपाने  खटिएका छन् ।

यसअघि प्रधानमन्त्री देउवाको पिएसओ  कोमल शाह एसपीमा बढुवा हुनुभएको थियो भन प्रचण्डको पिएसओमा कार्यरत नरेशराज सुवेदी पनि एसपी बढुवा हुनुभएको थियो । 

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार  २ : ५२ बजे