सरकारी कर्मचारीको तलब कसको कति ? (सूचीसहित)

काठमाडौँ । सरकारले साउन १ गतेदेखि लागू हुनेगरी कर्मचारीको नयाँ तलबमान कायम गरेको छ । 

सरकारले सबै सरकारी कर्मचारीको तलबमा १५ प्रतिशतले वृद्धि गरेको थियो । 

नयाँ तलबमानअनुसार अब माथिल्लो पद मुख्य सचिवको तलब ८२ हजार २५९ रुपैयाँ कायम भएको छ । त्यस्तै कार्यालय सहयोगी प्रथमस्तरका कर्मचारीको तलब २६ हजार ३४८, द्धितीय स्तरको २७ हजार ८२० रुपैयाँ कायम भएको छ ।

यस्तो छ कर्मचारीको नयाँ तलबमान सूची

प्रकाशित मिति : ३१ श्रावण २०७९, मंगलबार  ३ : ४३ बजे