देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

प्रचण्डको हिन्दी भाषण : भने– यह संविधान पूर्ण नही है

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान पूर्ण नभएको बताउनुभएको छ । 
कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले संविधानले मधेशीको अधिकार जुन तरिकाले उल्लेख गर्नुपर्ने थियो, त्यो नभएको बताउनुभयो। 

काठमाडौं। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान संविधान पूर्ण नभएको बताएका छन्। कपिलवस्तुमा आयोजित जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै प्रचण्डले संविधानले मधेशीको अधिकार जुन तरिकाले उल्लेख गर्नुपर्ने थियो, त्यो नभएको उनको भनाइ छ। 

भारतबाट आएका तथा स्थानीयलाई  बुझ्न सजिलो होस् भन्दै हिन्दीमा भाषण गर्दै  प्रचण्डले अब काठमाडौं गएर छिट्टै नयाँ सरकार गठन गरिने दाबी गनर््भयो ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ४ : ३१ बजे