आजको पात्रो

आज मिति २०७९ साउन २८ गते शनिबार ।
(ई.सं.२०२२ अगस्त १३ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः३४ बजे र सूर्यास्त साँझ ६ः४२ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: रोपाइँ जात्रा, दथुसाया यमलतया ।
पञ्चाङ्ग 
तिथिः    द्वितीया, राति ३ः२७ बजेपछि तृतीया
नक्षत्रः    शतभिषा, राति २ः५० बजेपछि पूर्वभाद्रपदा
योगः    शोभन, बिहान ११ः१५ बजेपछि अतिगण्ड, आनन्दादि योग – आनन्द
करणः    तैतिल, दिउँसो ४ः५० बजेपछि गर  
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    भाद्र कृष्णपक्ष
चन्द्रमाः     कुम्भ राशि
सूर्यः     कर्कट राशि
बृहस्पतिः मीन राशि

प्रकाशित मिति : २८ श्रावण २०७९, शनिबार  ७ : १३ बजे