‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र

खलङ्गा । जुम्लाको हिमा गाउँपालिकामा आँखा उपचार केन्द्र स्थापना हुने भएको छ ।

यसका लागि हिमालय आँखा उपचार केन्द्र पोखराले गाउँपालिकालाई  स्वास्थ्य सामग्री निःशुल्क उपलब्ध गराएको छ ।

हालै ती दुई निकायका बीच आँखा उपचार केन्द्र सञ्चालनसम्बन्धी भएको सम्झौता समेत भएको हिमाका अध्यक्ष लक्ष्मणबहादुर शाहीले जानकारी दिनुभयो । उपचार केन्द्रको भवन बनाउन अर्थ मन्त्रालयले रु सात करोड ११ लाख विनियोजन गरेको उहाँले बताउनुभयो ।
 

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  १ : ०७ बजे