मनोहरा खोलाको वितण्डा (फोटोफिचर)

भक्तपुर । गए राति परेको अविरल वर्षाको कारण भक्तपुर मनोहरा सुकुम्वासी बस्ती डुबानमा परेको छ भने जिल्लाका विभिन्न क्षेत्रमा पशु चौपाया बगाएर क्षति पुर्‍याएको छ ।

​​​​​​​

मध्य राति १२ बजेदेखि मध्यपुरथिमि नगरपालिका–१ मनोहरा खोलाको किनारामा रहेका सुकुम्वासी बस्तीको आठ सय ८० घरमध्ये करिब आठ सय घर डुबानमा परेको छ भने काँडाघारीमा रहेको प्रहरी प्रभाग पनि परेको प्रहरीले जनाएको छ ।

​​​​​​​​​​​​​​

प्रकाशित मिति : २५ श्रावण २०७९, बुधबार  ११ : ४० बजे