आजको पात्रो

आज मिति २०७९ साउन २० गते शुक्रबार ।
(ई.सं.२०२२ अगस्त ५ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२९ बजे र सूर्यास्त साँझ ६ः४८ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः गोरखकाली पूजा, यँलपञ्चदान ।
पञ्चाङ्ग 
तिथिः    अष्टमी, राति ११ः१७ बजेपछि नवमी
नक्षत्रः    स्वाती, दिउँसो ३ः२३ बजेपछि विशाखा
योगः    शुभ, दिउँसो १२ः५० बजेपछि शुक्ल, आनन्दादि योग – गद
करणः    भद्रा, दिउँसो १२ः०५ बजेपछि बब 
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    श्रावण शुक्लपक्ष
चन्द्रमाः     तुला राशि
सूयर्ः     कर्कट राशि
बृहस्पतिः मीन राशि

 
 

प्रकाशित मिति : २० श्रावण २०७९, शुक्रबार  ६ : ५८ बजे