राष्ट्रपति भवनमा घटस्थापना

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी बर्खास्त

काठमाडौँ । सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई बर्खास्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई बर्खास्त गरेको हो । 

कर्मचारीमाथि दूर्व्यवहार गरेको  आरोप लगाउँदै सरकारले अधिकारीलाई बर्खास्त गरेको हो । 
उनलाई जेठ २६ गते संस्कृति‚ पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले स्पष्टीकरण सोधेको थियो ।

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ३ : ०८ बजे