आजको पात्रो

आज मिति २०७९ साउन १९ गते बिहीबार ।
(ई.सं.२०२२ अगस्त ४ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२९ बजे र सूर्यास्त साँझ ६ः४९ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः गोस्वामी तुलसीदास जयन्ती ।
पञ्चाङ्ग 
तिथिः    सप्तमी, राति १२ः४६ बजेपछि अष्टमी 
नक्षत्रः    चित्रा, दिउँसो ३ः५८ बजेपछि स्वाती
योगः    साध्य, दिउँसो २ः५५ बजेपछि शुभ, आनन्दादि योग – चर
करणः    गर, दिउँसो १ः२२ बजेपछि वणिज 
अयनः    दक्षिणायन 
ऋतुः    वर्षा
पक्षः    श्रावण शुक्लपक्ष
चन्द्रमाः     तुला राशि
सूर्यः     कर्कट राशि
बृहस्पतिः मीन राशि

 

प्रकाशित मिति : १९ श्रावण २०७९, बिहिबार  ७ : ०८ बजे