सुनको मूल्यमा नयाँ कीर्तिमान

एसईई ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) ग्रेड वृद्धि परीक्षा भदौ ११ र १२ गते हुने भएको छ। ‘सी’ वा सोभन्दा कम ग्रेड प्राप्त गर्नेले ग्रेड वृद्धि परीक्षा दिन पाउने छन्।

राष्ट्रिय परीक्षा वोर्ड परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक अर्जुनबहादुर रायमाझीले बोर्डको बैठकले भदौ ११ र १२ गते परीक्षा गर्ने निर्णय भएको जानकारी दिनुभयो।

प्रकाशित मिति : १४ श्रावण २०७९, शनिबार  ४ : ४० बजे