‘नेशनल डे कन्सर्ट’ सम्पन्न

नेपाल समूहको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ ।  नेकपा एमालेको माधवकुमार नेपाल समूहको स्थायी कमिटीको अनौपचारिक बैठक आज पनि बस्दैछ।

शुक्रबार बसेको सो  समूहको स्थायी कमिटी बैठकले  देशव्यापी अभियान सञ्चालन गर्ने बिषय  छलफल गरेको थियो  ।

आज दिउँसो ३  बजे बस्ने बैठकले संगठन सुदृढीकरण, प्रशिक्षण सञ्चालन लगायतका विषयमा राष्ट्रव्यापी अभियान घोषणा गरिने बताइएको छ ।

नेपाल समूहले ४ र ५ चैतमा आयोजना गरिएको राष्ट्रिय कार्यकर्ता भेलापछि देशभर समानान्तर कमिटी बनाइ रहेको छ ।

प्रकाशित मिति : २१ चैत्र २०७७, शनिबार  ८ : ३२ बजे