खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

राष्ट्रपति भण्डारीबाट भारतीय राष्ट्रपतिलाई बधाई

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मित्रराष्ट्र गणतन्त्र भारतका पन्ध्रौँ राष्ट्रपति निर्वाचित हुनुभएकोमा द्रौपदी मुर्मूलाई  हार्दिक बधाई तथा शुभकामना दिनुभएको छ । 

मुर्मूको कार्यकालमा दुई देशबीचको सहकार्यले नयाँ उचाइ प्राप्त गर्ने पूर्ण विश्वास राष्ट्रपति भण्डारीले गर्नुभएको ट्विट सन्देशमा उल्लेख छ ।

 

प्रकाशित मिति : ६ श्रावण २०७९, शुक्रबार  ७ : २० बजे