खुर्काेटमा बेलिबृज जडान सुरु

प्रधानन्यायाधीशमा राउत नियुक्त

मोदीसँग किन भेट भएन मलाई थाहा भएन : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने भनिए पनि अन्तिम समयमा हुन नसकेको बताउनुभएको छ  ।

भेटवार्ता के कारणले हुन सकेन भनेर आफूलाई थाहा नभएको उहाँको भनाइ छ । 
तीनदिने भारत भ्रमण सकेर स्वदेश फर्किनुभएका उहाँले मोदीसँग भेट नभएकोमा कुनै टेन्सन नभएको बताउनुभयो । 

उहाँले भ्रमण आफूले सोचेभन्दा राम्रो भएको भन्दै  विमानस्थलमा भारतीय जनता पार्टीका अन्तर्राष्ट्रिय विभागका प्रमुख लिन आएको र उहाँले भारतमा आफ्नो न्यानो स्वागत गरेको बताउनुभयो । 

प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार  ७ : २४ बजे