आज मिति २०७९ साउन १ गते आइतबार ।
(ई.सं.२०२२ जुलाई १७ तारिख)
(नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः२० बजे र सूर्यास्त साँझ ६ः५९ बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस ः श्रावण सङ्क्रान्ति, दक्षिणायन प्रारम्भ, लुतो फाल्ने दिन, कण्डारक पूजा, गुरिया पर्व, बैतडी विश्वनाथ मन्दिरमा साउने मेला प्रारम्भ ।
पञ्चाङ्ग
तिथिः चतुर्थी, दिउँसो १ः४० बजेपछि पञ्चमी
नक्षत्रः शतभिषा, बेलुकी ६ः५० बजेपछि पूर्वभाद्रपदा
योगः सौभाग्य, राति ११ः४६ बजेपछि शोभन, आनन्दादि योग – राक्षस
करणः बालव, दिउँसो ३ः४० बजेपछि कौलव
अयनः दक्षिणायन (आजदेखि दक्षिणायन प्रारम्भ)
ऋतुः वर्षा
पक्षः श्रावण कृष्णपक्ष
चन्द्रमाः कुम्भ
सूर्यः कर्कट
बृहस्पतिः मीन
प्रकाशित मिति : १ श्रावण २०७९, आइतबार ७ : १६ बजे
प्रतिक्रिया