दुर्गा भवानीको प्रतिमा सेलाइँँदै

प्रधानमन्त्रीद्वारा भानुभक्तको शालिकमा माल्यार्पण (फोटोफिचर)

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवि भानुभक्त आचार्यको २०९औँ जन्म जयन्तीको अवसरमा उहाँको शालिकमा माल्यार्पण गर्नुभएको छ  ।  

काठमाडौँमा आयोजित एक कार्यक्रमका बीचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गर्नुभएको हो ।

​​​​​​​

१८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखबाट उहाँको जन्म भएको थियो ।

​​​​​​​

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ११ : ०२ बजे