मनसुन क्रमशः क्षीण हुँदै

ओलीविरुद्ध ‘भैँसी’ संवाद 

आजको पात्रो

​​​​​​आज मिति २०७९ असार २९ गते बुधबार ।
(ई.सं.२०२२ जुलाई १३ तारिख) (नेपाल संवत् – ११४२)
काठमाडौँमा सूर्योदय बिहान ५ः१८ बजे र सूर्यास्त साँझ ७ः०० बजे हुनेछ ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय दिवस: गुरु पूर्णिमा, गुरुपूजा, व्यास जयन्ती, भानु जयन्ती, दिल्ला पुन्ही ।

पञ्चाङ्ग 
तिथिः    पूर्णिमा, राति १२ः२४ बजेपछि प्रतिपदा
नक्षत्रः    पूर्वाषाढा, राति १२ः१७ बजेपछि उत्तराषाढा
योगः    ऐन्द्र, दिउँसो १ः४४ बजेपछि वैधृति, आनन्दादि योग – श्रीवत्स
करणः   भद्रा, दिउँसो १ः३८ बजेपछि बब
अयनः    उत्तरायण
ऋतुः    ग्रीष्म
पक्षः    आषाढ शुक्लपक्ष
चन्द्रमाः   धनु
सूर्यः     मिथुन
बृहस्पतिः मीन

प्रकाशित मिति : २९ असार २०७९, बुधबार  ७ : ०१ बजे