तीन प्रदेशमा वर्षाको सम्भावना

उपत्यकामा १७ जनामा हैजा पुष्टि

काठमाडौ । काठमाडौँ उपत्यकामा आज थप तीन जनामा हैजा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार  यो सङ्ख्यासँगै अहिलेसम्म उपत्यकामा १७ जनामा हैजा पुष्टि भएको छ । 

मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले तीमध्ये १२ पुरुष र पाँच महिला छन् भने पाँच जनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ५ : १३ बजे