तीन प्रदेशमा वर्षाको सम्भावना

अमेरिकी उच्च सैन्य अधिकारीसँग प्रधानसेनापति शर्माको भेटवार्ता

काठमाडौं ।  प्रधानसेनापति प्रभुराम शर्मा अमेरिका भ्रमणमा हुनुहुन्छ । उहाँले भ्रमणको क्रममा उच्चस्तरीय भेटघाटलाई जारी राख्नु भएको छ ।

शर्माले अमेरिकी सेना प्रमुखसहितका उच्च सुरक्षा अधिकारीसँग भेटवार्ता गर्नुभएको छ ।

शर्माले अमेरिकी सेनाका प्रमुख जनरल जेम्स चार्ल्स म्याक कन्भिलसँग पनि भेटवार्ता गर्नु भएको छ ।

प्रकाशित मिति : १७ असार २०७९, शुक्रबार  ३ : १८ बजे