‘एउटै नाउरको सिकार गर्न २३ लाख’

कोशी प्रदेशसभा अधिवेशन अन्त्य

त्रिपुरासुन्दरी नगरपालिकामा निःशुल्क एम्बुलेन्स सेवा सुरु

जाजरकोट । त्रिपुरासुन्दरी नगरपालिका डोल्पाले  निःशुल्क एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।

नगरपालिकाले रु १६ लाख लागतमा आर्थिक वर्ष २०७८/७९ को बजेटबाट एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याएको हो ।

 नगरप्रमुख जनचन्द्र रोकायाले त्रिपुरासुन्दरीसहित यातायात सेवा पुगेका अन्य पालिकामा पनि निःशुल्क सेवा दिने बताउनुभयो । त्रिपुरासुन्दरी नगरपालिकाको कोटबगरस्थित ठूलीभेरी नदीमाथि राखिएको बेलीब्रिज पनि सञ्चालनमा आएको छ ।
 

प्रकाशित मिति : १६ असार २०७९, बिहिबार  १२ : २४ बजे