तीन प्रदेशमा वर्षाको सम्भावना

हवाई उडान प्रभावित

काठमाडौँ – प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ ।

भारी वर्षाले बिराटनगर, पोखरा, भैरहवा, सुर्खेत, धनगढी विमानस्थल बन्द रहेको छ । काठमाडौँ विमानस्थलममा आइएफआर उडान भइरहेको छ विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

प्रकाशित मिति : १४ असार २०७९, मंगलबार  ८ : ३८ बजे