तीन प्रदेशमा वर्षाको सम्भावना

प्रतिनिधि सभाको बैठकमा जब सयौँ विध्यार्थी प्रवेश गरे

काठमाडौँ । प्रतिनिधिसभा बैठकको गतिविधि अवलोकन गर्न विभिन्न विद्यालयका विध्यार्थीहरु संसद् भवनमा प्रवेश गर्ने गरेका छन् । सोही क्रममा आइतबार बानेश्वरस्थित सङ्घीय संसद् भवन आइपुगेका बैठक हल प्रवेश गर्ने क्रममा रहेका विध्यार्थीहरु । 

(फोटो फिचर )

प्रकाशित मिति : १२ असार २०७९, आइतबार  ४ : १४ बजे