साफ यू–१७ च्याम्पियनसिप आजदेखि

देशभर मनसुनी वायुको प्रभाव कायम

‘नेशनल डे कन्सर्ट’ सम्पन्न

बहुप्रतीक्षित मेलम्ची खानेपानीको राष्ट्रपतिद्धारा औपचारिक उद्घाटन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुप्रतीक्षित मेलम्ची खानेपानी वितरणको औपचारिक उदघाट्न गर्नुभएको छ । 

भृकुटीमण्डपमा नवनिर्मित ढुंगेधाराको टुटी खोलेर राष्ट्रपतिले आयोजनाको औपचारिक उद्घाटन गर्नुभएको हो ।

मेलम्ची खानेपानी आयोजना निर्देशनालयले भृकुटीमण्डपमा तीनवटा ढुंगेधारा बनाएको छ ।

उद्घाटन कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री ईश्वर पोख्रेल, सूचना तथा सञ्चारमन्त्री पार्वत गुरुङ लगायतका मन्त्रीहरु सहभागी हुनुहुन्छ।

 

तस्विर आशिष पौडेल

प्रकाशित मिति : २० चैत्र २०७७, शुक्रबार  २ : ४९ बजे