तीन प्रदेशमा वर्षाको सम्भावना

न्यायधिसँगको अडियो मलाई फसाउने षडयन्त्र हो, यसको छानविन होस : रुद्र पोखरेल

काठमाडौ -इच्छाराज तामाङलाई धरौटीमा रिहा गर्ने विषयमा न्यायधिससँग गरेको अडियो बाहिरिएर विवादमा आएका अधिवक्ता रुद्र पोखरेलले अडियो छानविनको माग गर्नुभएको छ ।

पोखरेलले काठमाडौ जिल्लाका न्यायधिस राजकुमार कोइरालासँग तामाङलाई छुटाउन २ करोड रुपैंयामा डिल गरेको अडियो बाहिरिएको थियो । तर पोखरेलले उक्त अडियो आफ्नो नभएकोले त्यसको स्वतन्त्र छानविनको माग गर्नुभएको छ ।

फेसबुकमा लेख्दै पोखरेलले नेपाल बार एसोसिएसन लगायतका संस्थाबाट स्वनिलम्बनको घोषणा गरेका छन् ।

प्रकाशित मिति : ८ असार २०७९, बुधबार  ५ : १२ बजे