तीन प्रदेशमा वर्षाको सम्भावना

फेरि बढ्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

काठमाडौँ । सरकारले पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै यातायात व्यवस्था विभागले सार्वजनिक गाडीको भाडा पनि बढाएको छ । विभागले अन्तरप्रदेश यात्रुबाहक तथा मालबाहक गाडीमा अधिकतम ७.७ प्रतिशतसम्म भाडा बढाएको हो ।

स्थानीय रुटमा सञ्चालन हुने यातायातको भाडा भने यथावत रहने विभागले जनाएको छ ।

​​​

प्रकाशित मिति : ६ असार २०७९, सोमबार  १ : १० बजे