डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

काठमाडौंका मेयर बालेन्द्रको पहिलो नीति तथा कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले आफ्नो कार्यकालको पहिलो नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको छ । 

बालेनले नीति तथा कार्यक्रममा चुनावअघि गरिएका प्रतिवद्धताहरुलाई स्थान दिनुभएको छ भने अन्य दल र उपमेयर सुनिता डंगोलका योजनाहरूलाई पनि समेट्नुभएको छ । 

प्रकाशित मिति : ५ असार २०७९, आइतबार  ६ : १६ बजे