डेङ्गुका १४ हजारभन्दा बढी बिरामी

जिल्ला समन्वय समिति मोरङको प्रमुख र उपप्रमुखमा एमाले विजयी

मोरङ । जिल्ला समन्वय समिति मोरङको प्रमुखमा  नेकपा (एमाले) का अजम्बर राई विजयी हुनुभएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका अनुसार उपप्रमुखमा पनि एमालेकै उषा झा विजयी हुनुभएको छ । 

सदस्यमा एमालेकै उमा नेपाली, उर्वशी कुमारी थारु, हरिमाया विश्वकर्मा, तुलसीप्रसाद घिमिरे, देवमणि कटुवाल र मित्रप्रसाद ढकाल विजयी हुनुभएको छ ।

 

प्रकाशित मिति : १ असार २०७९, बुधबार  ८ : ४० बजे