आज वर्षाको सम्भावना

एमाले केन्द्रीय अनुशासन आयोगको बैठक; आन्तरिक जीवनका विषयमा छलफल

काठमाडौं – नेकपा (एमाले) केन्द्रीय अनुशासन आयोगले पार्टीको आन्तरिक जीवनका विषयमा छलफल गरेको छ ।

मंगलबार विहान आयोगका अध्यक्ष केशवप्रसाद बडालको अध्यक्षतामा केन्द्रीय कार्यालय, च्यासल, ललितपुरमा बैठक बसेको हो ।

बैठकमा सदस्यहररूले आ–आफ्नो क्षेत्रमा भएका पार्टी काममा र त्यस क्रममा देखा परेका समस्याहररूको रिपोर्टिङ गर्नुभएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७९, मंगलबार  १२ : २२ बजे