आज वर्षाको सम्भावना

एमसीसी कार्यालय अगाडी विप्लव माओवादीको प्रदर्शन

काठमाडौं – विप्लव समर्थित नेकपा माओवादीले आज एमसीसीको विरोध गर्दै नेपालस्थित एमसीसीको कार्यालय अघि प्रदर्शन गरेको छ ।

विप्लव समुहले रत्नपार्कस्थित शान्तिबाटिका र कमलादीमा भेलाभै दरवारमार्गमा रहेको एमसीसीको नेपालस्थित मुख्यालय अगाडी  पुगेर प्रदर्शन गरेको हो ।

जुलुसलाई केन्द्रीय नेता माइला तामाङले नेतृत्व गरेका छन् । 

​​​​​​​

 

प्रकाशित मिति : ३० जेष्ठ २०७९, सोमबार  २ : ५८ बजे