आज वर्षाको सम्भावना

एमालेको केन्द्रीय कार्यालयको बैठक सुरू

काठमाडौं – नेकपा (एमाले)को केन्द्रीय कार्यालयको बैठक सुरू भएको छ। आइतबार ललितपुरको च्यासलस्थित पार्टी मुख्यालयमा केन्द्रीय कार्यालयको बैठक सुरू भएको हो।

आजको बठकले सोमबार हुने सचिवालय बैठक बस्न तयारी गर्ने बताइएको छ । बैठकमा चुनावी समिक्षा लगायतका विषयमा छलफलमा हुँदैछ।

एमालेको केन्द्रीय कार्यालमा महासचिव, उपमहासचिव र सचिव रहन्छन्।

प्रकाशित मिति : २९ जेष्ठ २०७९, आइतबार  ३ : २८ बजे