झापा । झापाको मेचिनगर चारआलीमा एक ११ वर्षीया बालिका बलात्कृत भएकी छिन् । प्रहरीले बालिका बलात्कारकोे आरोपमा अर्जुनधारा नगरपालिका(११ बस्ने २८ वर्षीय विपिन राईलाई बुधबार पक्राउ गरेको छ ।
राईमाथि ती बालिकालाई मंगलबार राति मेचीनगर नगरपालिका(१३ चारआलीस्थित झिल जाने बाटोमा जबरजस्ती करणी गरेको आरोप छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ४ : २५ बजे
प्रतिक्रिया