ललितपुर । ललितपुरमा एक १५ वर्षीया किशोरी बलात्कृत भएकी छिन् ।
प्रहरीले बलात्कार गरेको अभियोगमा ललितपुर महानगरपालिका वडा नं. २६ सुनाकोठीबाट २३ वर्षीय मिलन परियारलाई पक्राउ गरेको छ ।
ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले घर भएका परियारले किशोरीलाई विभिन्न प्रलोभनमा पारी जेठ १४ गते साँझ बलात्कार गरेको आरोप छ ।
प्रकाशित मिति : २६ जेष्ठ २०७९, बिहिबार ४ : १८ बजे
प्रतिक्रिया