हनुमान ढोकाको दसैँघरमा फूलपाती

दसैँमा गाउँ नै रमाइलो….

एनटीभीको प्रशारण अवरुद्ध

काठमाडौं – नेपाल टेलिभिजन र यस अन्तर्गतका विभिन्न टेलिभिजन च्यानलको प्रशारण अवरुद्ध भएको छ ।

सोमबार दिउँसो २: ३० बजेदेखि एनटीभी, एनटीभी प्लस, एनटीभी न्यूज, एनटीभी कोहलपुर र एनटीभी इटहरीको प्रशारण अवरुद्ध भएको हो ।

एनटीभीका पाँचवटै च्यानलको प्रशारण किन अवरुद्ध भयो भन्ने विषयमा खोजी भइरहेको जनाएको छ ।

प्रकाशित मिति : २३ जेष्ठ २०७९, सोमबार  ४ : १० बजे